ब्याँजदर २ प्रतिशत
संघको तरलता अभावको समयमा आवश्यकता हेरी सुनौलो बचतको व्याज भन्दा ०.२५ प्रतिशत सम्म व्याज बढि भुक्तानी गर्ने गरि स्वीकार गरिएको बचत नै आग्रह बचत हो । यस्तो किसिमको बचतमा संघको तरलता व्यवस्थापन भैसकेपछि सम्बन्धित सहकारीसंग सम्पर्क समन्वय गरी सामान्य ऐच्छिक÷सुनौलो खातामा राख्ने वा संस्थालाई आवश्यक भएमा फिर्ता गर्ने सोको जानकारी लिएर व्यवस्थापन गरिने छ ।