आवधिक बचत

एक निश्चित समयावधि तय गरि उक्त अवधि भन्दा अगाडी फिर्ता नगर्ने शर्तमा जम्मा गरिएको बचत नै आवधिक बचत हो । संघका सदस्य साकोसहरुको तरलता व्यवस्थापन गर्दै बचतको खरिद मुल्य भन्दा बढि व्याज प्रदान गर्ने र बैंक तथा अन्य वित्तिय संस्थाहरु संग प्रतिष्पर्धा गर्नुपर्ने कारणले संघ संग आवद्ध संस्थाहरुको मागको आधारमा अवधि र व्याजदर तोकिए बमोजिम तय गरिनेछ । सरल अवाधिक बचत भन्दा यस बचतमा व्याज बढि दिईनेछ । शर्त बमोजिम नगरि रकम फिर्तँ माग गरेमा प्राप्त गरेको सम्पुर्ण व्याज फिर्तँ गरि सा“वा रकम मात्र भुक्तानी गरिनेछ ।

३ महिनाको लागि ः २ प्रतिशत
६ महिनाको लागि ः २.५० प्रतिशत
१ वर्षको लागि ः २.७५ प्रतिशत

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...