न्यूनतम मौज्दात रु.२५०००।– ब्याजदर १.२५ प्रतिशत
यस संघका सदस्य साकोसहरूको अन्य बैंक तथा वित्तीय संस्थामा बचत गर्ने परिपाटीलाई न्यून गरी संघको आन्तरिक पूंजी वृद्धिका साथै सदस्य साकोसकोे आवश्यकता अनुसार रकम राख्न र झिक्न सकिने गरी संचालन गरिएको बचत सेवालाई ऐच्छिक बचत भनिनेछ । न्यूनतम रकम तोकिए बमोजिम जम्मा गर्नुपर्नेछ । खाताबाट बचत फिर्ता गर्दा तोकिए अनुसार न्युनतम रकम बा“की राखि फिर्ता गरिनेछ ।