दैनिक बचत

ब्याँजदर १ प्रतिशत न्यूनतम मौज्दात रु.१०,०००

सदस्य साकोसहरुको आवश्यकतालाई महसुस गरि घरदैलो वित्तिय सेवा दिने उद्देश्यका साथै संघको आन्तरिक पूंजी विकासमा सहभागिता वृद्धिका लागि दैनिक रुपमा जम्मा गरी राख्न सकिने बचत सेवालाई दैनिक बचत भनिनेछ । यस खातामा दैनिक रुपमा रकम जम्मा गर्न सकिनेछ । संघबाट लिएका ऋण सेवाको समयमा भुक्तानीमा समेत सहज गराउनका लागि पनि यस बचत सेवाले सहयोग गर्नेछ । दैनिक रुपमा जम्मा गरिएको बचतबाट संघबाट ऋण लिएको अवस्थामा मासिक रुपमा किस्ता भुक्तानी गर्न पनि सकिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...