नियमित बचत

न्यूनतम मौज्जात प्रतिशत

१००० देखि ४९९९ सम्म २ प्रतिशत

५००० देखि ९९९९ सम्म २.२५ प्रतिशत

१०००० देखि १४९९९ सम्म २.५ प्रतिशत

१५०००० देखि १९९९९ सम्म २.७५ प्रतिशत

२०००० देखि ४९९९९ माथि ३ प्रतिशत

५०००० माथि ३.२५ प्रतिशत

यस संघका सदस्य साकोसहरूले मासिक नियमित रुपमा जम्मा गर्ने गरेको वा जम्मा गर्न इच्छुक भएको बचत रकमलाई नियमित बचत भनिनेछ । यो बचतमा सदस्य साकोसहरूले अनिवार्य मासिक बचत गरिरहनु पर्नेछ । बचत प्राप्त गरेको मिति देखि नै ब्याजको गणना गरि सदस्यहरूलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी दिइनेछ । मासिक न्यूनतम बचत दर तोकिए बमोजिम हुनेछ । नियमित रुपमा अधिकतम बचत गर्ने साकोसलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...