यस संघका भवन बनाउन सदस्यबाट सहयोगको लागि खोलेको बचतलाई भवन बचत भनिन्छ । ऐच्छिक बचत सरह ब्याज प्रदान गरिनेछ । यो बचत ५ वर्षको लागि हुनेछ । यदि साकोसलाई अफ्टेरो परेको बखतमा ५ वर्ष अगाडी नै झिक्न पाइन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।