सुनौलो बचत

ब्याँजदर १.२५ प्रतिशत पूंजी वृद्धि ईस्किम १.५० प्रतिशत

यस संघका सदस्य साकोसहरूको अन्य बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा प्रतिष्पर्धात्मक व्याज दिने उद्देश्यले ऐच्छिक भन्दा बढि व्याज दिने गरि संचालित बचत सुनौलो बचत हो । संघको आन्तरिक पूंजी वृद्धिका साथै सदस्य साकोसकोे आवश्यकता अनुसार रकम राख्न र झिक्न सकिने सुविधा सहित सुनौलो बचत सेवाको शुरुवात गरिएको छ । न्यूनतम रकम ऐच्छिक बचतको भन्दा बढि तोकिए बमोजिम जम्मा गर्नुपर्नेछ । खाताबाट बचत फिर्ता गर्दा तोकिए अनुसार न्युनतम रकम बा“की राखि फिर्ता गरिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...