विपदमा साकोस ब्यवस्थापन ऋण

माहामारीमा सदस्य संस्थाको कारोबारमा असहज अवस्थाबाट गुर्जन नपरोस भन्ने हेतुका साथ विपदमा साकोस ब्यवस्थापन ऋणको अवधारण ल्याइएको हो ।
जसमा सदस्य संस्थाको शेयर पूंजी बराबर विना धितो ऋण लगानी गरिने ब्यवस्था गरिएको छ । जिल्ला बचत संघ लि., मकवानपुर
ऋण सिमा ः– सदस्य संस्थाको शेयर पूंजी बराबर
ऋण अवधि ः– १ देखि ३ वर्ष सम्म
ब्याजदर ः– क्रमशः ८.५०%, ८.७५%, ९.२५%

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...