साधारण सभा संचालन निर्देशन सम्बन्धमा ।

📢 राष्ट्रिय सहकारी प्राधिकरणको सूचना

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको प्रमुख कारोबार गर्ने सहकारी संस्थालाई वार्षिक साधारण सभा (AGM) तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको छ।

🔹 निर्देशनका मुख्य बुँदा:
1️⃣ AGM मा गैर-सदस्य वा पदाधिकारी सहभगी नहुने।
2️⃣ सदस्यलाई आवश्यक परेमा मात्र गैर-सदस्य प्रतिनिधि बोलाउने।
3️⃣ नयाँ पदाधिकारी चयन गर्दा निर्वाचन प्रक्रिया सार्वजनिकरूपमा सम्पन्न गर्ने।
4️⃣ AGM मा अत्यधिक खर्च, उपहार वा भोज नगर्ने।
5️⃣ कार्यक्षेत्रभित्रका सदस्यलाई सहज हुने स्थानमा AGM आयोजना गर्ने।
6️⃣ AGM सम्पन्न भएको एक महिनाभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नुपर्ने।

⚠️ यस निर्देशनको पालना नगरे कारबाही हुने उल्लेख गरिएको

उक्त निर्देशन पश्चात संघले सदस्य संस्थाहरुलाई जारी गरेको सूचना ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...