उद्देश्यहरु (Objectives)

अल्पकालिन उद्देश्य :
क. वित्तिय रुपमा संघलाई सक्षम बनाउने ।
ख. सदस्य संस्थाहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्ने ।
ग. संघमा शुसासन कायम तथा भौतिक संरचना खडा गर्ने ।

दीर्घकालिन उद्देश्य :
क. संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्य पुरा गर्नको लागि सहकारी लक्षित कार्यक्रमहरु संचालन गर्ने ।
ख. सदस्य संस्थाको संस्थागत तथा व्यवस्थापकीय क्षमता विकास गर्ने ।
ग. सहकारी शिक्षाको विकास तथा प्रवाह गर्ने ।
घ. सदस्यको हितका लागि वकालत तथा पैरवी गर्ने ।
ङ. सहकारी प्रवर्धन, तालिम, परामर्श तथा प्राविधिक सहयोग प्रदान गर्ने ।
च. आर्थिक सक्षमता वृद्धि गर्ने ।
छ. सदस्यहरुमा थोक ऋण प्रवाह गर्ने ।
ज. वित्तिय रुपमा संघलाई सक्षम बनाउने ।
झ. सदस्य संस्थाहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्ने ।
ञ. संघमा शुसासन कायम तथा भौतिक संरचना खडा गर्ने ।
ट. संघमा सक्षम नेतृत्व र योग्य कर्मचारी तयार गर्ने ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...