अन्तर लगानी ऋण

ऋण अवधीः १ महिना, हालको ब्याजदरः ८.५० प्रतिशत
ऋण अवधीः २ वर्ष, हालको ब्याजदरः ८.७५ प्रतिशत
ऋण अवधीः ३ वर्ष, हालको ब्याजदरः ९.२५ प्रतिशत
ऋण अवधीः ४ वर्ष, हालको ब्याजदरर्ः ९.४० प्रतिशत
ऋण अवधीः ५ वर्ष, हालको ब्याजदरर्ः ९.५० प्रतिशत


यस जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरले आफ्ना सदस्य साकोसहरुको ऋण आवश्यकतालाई मध्येनजर गरि साकोसहरुले आफ्ना शेयर सदस्यहरुको आया आर्जन तथा व्यवसाय संचालन गर्नका लागि अन्तर लगानी ऋण सेवा प्रदान गरिने ऋणलाई अन्तरलगानी ऋण भनिनेछ ।

ऋणको सीमा र अवधि
विना धितो ऋण लगानीका आधारहरु ः
क) सदस्य साकोसको वासलात तथा आय विवरणको आधारमा,
ख) आर्थिक अनुशासन र संस्थाको गुणस्तरियता मापनको आधार,
ग) सुशासन व्यवस्थापनका लागि गुणस्तरियता कार्यक्रममा सहभागि तथा सफलता प्राप्त गरेका सदस्य साकोसहरु, जस्तै: एक्सेस, प्रोवेशन, कर्वस कार्यक्रम आदि ।
– गुणस्तरियता विकास कार्यक्रममा सहभागि नभएका साकोस : अधिकतम ऋण रु.५० लाख सम्म
– कर्वस कार्यक्रम सहभागि साकोस :
– प्रोवेशन र एक्सेस कार्यक्रम सहभागि साकोस :

व्याजदर तथा कर्जा व्यवस्थापन शुल्क : संचालक समितिले समय समयमा निर्धारण गरे अनुसार कायम गरिएनेछ । यस ऋणमा समयावधिका आधारमा कर्जा व्यवस्थापन शुल्क लाग्नेछ ।

भुक्तानी तरिका : ऋणको भुक्तानी अनिवार्य किस्ताबन्दी रुपमा गर्नुपर्नेछ । परियोजना र ऋणी साकोसको वित्तिय विश्लेषण गरी आपसी सहमतिको आधारमा मांसिक रुपमा किस्ताबन्दि भुक्तानी गर्नुपर्नेछ ।

रिवेट प्रदान : नियमित, मासिक तोकिएको भुक्तानी तालिका अनुसार किस्ता भुक्तानी गरेमा मासिक भुक्तानी गर्ने कुल व्याजमा ५ प्रतिशत छुट (रिवेट) प्रदान गरिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...