साकोस ब्यवसाय प्रबद्र्धन ऋण ऋणको सिमा ः– विना धितो संस्थाको वासलादको १० प्रतिशत, धितोमा ५० प्रतिशत ऋणको अवधि ः– १ वर्ष २ वर्ष ३ वर्ष ४ वर्ष ५ वर्ष ब्याजदर ः– क्रम्रशः ८.५०%, ८.७५%, ९.२५%, ९.४०%, ९.५०%, ऋण ब्यवस्थापन शुल्क ः– ०.५%
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।