Home संघको वारे संघको पृष्ठभुमि, ध्येय, उद्देश्य, परिकल्पना

संघको पृष्ठभुमि, ध्येय, उद्देश्य, परिकल्पना

परिकल्पना (Vision)

“सवल र सुरक्षित साकोस,दिगो जिल्ला बचत संघ” ("Safe & Sound SACCOS, Sustainable DU)

ध्येय (Mission)

साकोसमा आवद्ध सदस्यहरुलाई उद्यमशिलतामार्फत समृद्ध बनाउन सदस्य संस्थाहरुलाई नविनतमप्रविधिमाआधारित गुणस्तरिय बस्तु तथा सेवाहरु प्रदान गर्ने दिगो जिल्ला बचत संघ हुनेछ । Makawanpur district saving...

उद्देश्यहरु (Objectives)

अल्पकालिन उद्देश्य :क. वित्तिय रुपमा संघलाई सक्षम बनाउने ।ख. सदस्य संस्थाहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्ने ।ग. संघमा शुसासन कायम तथा...

संघको संक्षिप्त परिचय

मकवानपुर जिल्लामा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्लामा विषयगत छाता संगठनका रुपमा दर्ता भएको यस जिल्ला बचत तथा ऋण सहकारी संघ लि....