Home संघको वारे

संघको वारे

मकवानपुर जिल्लाको पृष्ठभूमि :

मकवानपुर जिल्लाको पृष्ठभूमि :उत्तर तर्फ करिब ६६ किलोमिटर लामो महाभारत श्रृंखला र दक्षिणतर्फ करिब ९२ किलोमिटर लामो चुरे पर्वत (सिवालिक पहाड)को काखमा यो जिल्ला...

ध्येय (Mission)

साकोसमा आवद्ध सदस्यहरुलाई उद्यमशिलतामार्फत समृद्ध बनाउन सदस्य संस्थाहरुलाई नविनतमप्रविधिमाआधारित गुणस्तरिय बस्तु तथा सेवाहरु प्रदान गर्ने दिगो जिल्ला बचत संघ हुनेछ । Makawanpur district saving...

संघको संक्षिप्त परिचय

मकवानपुर जिल्लामा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्लामा विषयगत छाता संगठनका रुपमा दर्ता भएको यस जिल्ला बचत तथा ऋण सहकारी संघ लि....

नेपालको सहकारी ईतिहास

नेपालको सहकारी ईतिहास :मानव सभ्यताको शुरुवात संगै शत्रुहरु को सामना गर्न मानव झुण्डमा बस्ने आपसी सर सहयोगको भावना विकास भएको देखिन्छ । नेपालमा पनि...

सहकारीको सिद्धान्त

 श्वेच्छिक तथा खुल्ला सदस्यता    Voluntary & Open Membership सदस्यहरुको आर्थिक सहभागिता    Member Economy Participation शिक्षा, तालिम र सूचना    Education, Training, & Information समुदाय प्रति...

परिकल्पना (Vision)

“सवल र सुरक्षित साकोस,दिगो जिल्ला बचत संघ” ("Safe & Sound SACCOS, Sustainable DU)

उद्देश्यहरु (Objectives)

अल्पकालिन उद्देश्य :क. वित्तिय रुपमा संघलाई सक्षम बनाउने ।ख. सदस्य संस्थाहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्ने ।ग. संघमा शुसासन कायम तथा...