Home कार्यक्रम तथा सेवाहरु वित्तिय सेवाहरु

वित्तिय सेवाहरु

नियमित बचत

न्युनतम मौज्दात: रु. १०००-२००००
ब्याजदर ५.५० देखि ६.५० प्रतिशत

आवधिक बचत धितो ऋण

यस संघमा जम्मा गरेको आवधिक बचत धितो राखि कुल बचत रकमको ९० प्रतिशत ऋण प्रदान गरिने ऋण लाई आवधिक बचत धितो ऋण भनिनेछ ।...

भवन बचत

न्युनतम मौज्दात: रु. ५०,००० देखि
हालको ब्याजदर: २.५ प्रतिशत

ऐच्छिक बचत

न्युनतम मौज्दात: रु. २५,०००
ब्याजदर: २.५ प्रतिशत

विपदमा साकोस ब्यवस्थापन ऋण

ऋण सिमा ः– सदस्य संस्थाको शेयर पूंजी बराबर
ऋण अवधि ः– १ देखि ३ वर्ष सम्म
ब्याजदर ः– क्रमशः १०.२५%, १०.५०%, १०.६५%

सुनौलो बचत

न्युनतम मौज्दात: रु.२ लाख
ब्याजदर: ३ प्रतिशत
पूँजी बृद्धि स्किम ३.२५ प्रतिशत

साकोस ब्यवसाय प्रबद्र्धन ऋण

साकोस ब्यवसाय प्रबद्र्धन ऋण
ऋणको सिमा ः– संस्थाको वासलादको ३० प्रतिशत
ऋणको अवधि ः– १ वर्ष २ वर्ष ३ वर्ष ४ वर्ष ५ वर्ष
ब्याजदर ः– क्रम्रशः १०.२५%, १०.५%, १०.६५%, १०.७५%, ११%,
ऋण ब्यवस्थापन शुल्क ः– ०.५%

तरलता बचत

न्युनतम मौज्दात: रु. ५० हजार
ब्याजदर: ५ प्रतिशत

दैनिक बचत

न्युनतम मौज्दात : रु. ५,०००
ब्याजदर : २ प्रतिशत