ल्यापटप खरिदका लागि कोटेशन आव्हान सम्बन्धी सूचना ।
उपरोक्त सम्बन्धमा यस संघको लागि १ थान ल्यापटप आवश्यक भएकोले कोटेशन आव्हान सम्वन्धी सुचना प्रकाशित गरिएको छ । सुचना प्रकाशन भएको मितिले ७ दिन (मिति २०८३ जेठ ४ गते कार्यालय समय भित्र) सम्बन्धित फर्म/कम्पनीहरुले भौतिक रुपमा वा संघको आधिकारिक इमेल mdsccu@gmail.com मार्फत दर रेट सहित तपसिलको कागजातहरु समावेश गरि कोटेशन उपलव्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
तपसिल :
क्र.सं.
विवरण
1. ब्राण्ड : Lenovo
Intel core 17 (13th Gen Preferred)
16 GB RAM
512 GB SSD
14 inch FHD IPS Display, Warranty
2. Model name
price with vat
Warranty Details
Available Stock
पत्रमा थप
गर्नुपर्ने विषय आवश्यक कागजात
१. व्यवसाय दर्ता प्रमाण पत्र -१ थान
२. पान प्रमाण पत्र – १ थान
३. कर चुक्त प्रमाण पत्र -१ थान

