Home कार्यक्रम तथा सेवाहरु

कार्यक्रम तथा सेवाहरु

साकोस ब्यवसाय प्रबद्र्धन ऋण

साकोस ब्यवसाय प्रबद्र्धन ऋण
ऋणको सिमा ः– संस्थाको वासलादको ३० प्रतिशत
ऋणको अवधि ः– १ वर्ष २ वर्ष ३ वर्ष ४ वर्ष ५ वर्ष
ब्याजदर ः– क्रम्रशः ७.२५%, ७.७५%, ८%, ८.२५%, ८.५०%,
ऋण ब्यवस्थापन शुल्क ः– ०.५%

विपदमा साकोस ब्यवस्थापन ऋण

ऋण सिमा ः– सदस्य संस्थाको शेयर पूंजी बराबर
ऋण अवधि ः– १ देखि ३ वर्ष सम्म
ब्याजदर ः– क्रमशः ७.२५%, ७.७५%, ८%