Home कार्यक्रम तथा सेवाहरु

कार्यक्रम तथा सेवाहरु

अन्तर लगानी ऋण

ऋण अवधीः १ वर्ष, हालको ब्याजदरः ६.० प्रतिशत
ऋण अवधीः २ वर्ष, हालको ब्याजदरः ६.२५ प्रतिशत
ऋण अवधीः ३ वर्ष, हालको ब्याजदरः ६.५० प्रतिशत
ऋण अवधीः ४ वर्ष, हालको ब्याजदरर्ः ६.७५ प्रतिशत
ऋण अवधीः ५ वर्ष, हालको ब्याजदरर्ः ७.० प्रतिशत

नियमित बचत

न्युनतम मौज्दात: रु. १०००-२००००
ब्याजदर १ देखि ३.‍० प्रतिशत

आवधिक बचत

३ महिनाको लागि ः ०.७५ प्रतिशत ६ महिनाको लागि ः १.५ प्रतिशत १ वर्षको लागि ः २.० प्रतिशत

आग्रह बचत

न्युनतम मौज्दात: रु.२ लाख
ब्याँजदर ०.१० प्रतिशत

विपदमा साकोस ब्यवस्थापन ऋण

ऋण सिमा ः– सदस्य संस्थाको शेयर पूंजी बराबर
ऋण अवधि ः– १ देखि ३ वर्ष सम्म
ब्याजदर ः– क्रमशः ०.०%, ०.०%, ०%

नेफ्स्कुन र जिल्ला बचत संघ मकवानपुर (माफ्स्कून) को साझेदारीमा ३ दिने...

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहकार्यमा मिती २०८० असार १० देखि...

भवन बचत

न्युनतम मौज्दात: रु. ५०,००० देखि
हालको ब्याजदर: ०.२५ प्रतिशत

आवधिक बचत धितो ऋण

यस संघमा जम्मा गरेको आवधिक बचत धितो राखि कुल बचत रकमको ९० प्रतिशत ऋण प्रदान गरिने ऋण लाई आवधिक बचत धितो ऋण भनिनेछ ।...