Home कार्यक्रम तथा सेवाहरु

कार्यक्रम तथा सेवाहरु

तरलता व्यवस्थापन ऋण

ऋण अवधीः ६ महिना
ब्याजदरः ५ प्रतिशत

नियमित बचत

न्युनतम मौज्दात: रु. १०००-२००००
ब्याजदर १ देखि ३.‍० प्रतिशत

आवधिक बचत धितो ऋण

यस संघमा जम्मा गरेको आवधिक बचत धितो राखि कुल बचत रकमको ९० प्रतिशत ऋण प्रदान गरिने ऋण लाई आवधिक बचत धितो ऋण भनिनेछ ।...

भवन बचत

न्युनतम मौज्दात: रु. ५०,००० देखि
हालको ब्याजदर: ०.२५ प्रतिशत

विपदमा साकोस ब्यवस्थापन ऋण

ऋण सिमा ः– सदस्य संस्थाको शेयर पूंजी बराबर
ऋण अवधि ः– १ देखि ३ वर्ष सम्म
ब्याजदर ः– क्रमशः ०.०%, ०.०%, ०%