Home कार्यक्रम तथा सेवाहरु

कार्यक्रम तथा सेवाहरु

नेफ्स्कुन र जिल्ला बचत संघ मकवानपुर (माफ्स्कून) को साझेदारीमा ३ दिने...

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहकार्यमा मिती २०८० असार १० देखि...

साकोस ब्यवसाय प्रबद्र्धन ऋण

साकोस ब्यवसाय प्रबद्र्धन ऋण
ऋणको सिमा ः– संस्थाको वासलादको ३० प्रतिशत
ऋणको अवधि ः– १ वर्ष २ वर्ष ३ वर्ष ४ वर्ष ५ वर्ष
ब्याजदर ः– क्रम्रशः १०.२५%, १०.५%, १०.६५%, १०.७५%, ११%,
ऋण ब्यवस्थापन शुल्क ः– ०.५%

विपदमा साकोस ब्यवस्थापन ऋण

ऋण सिमा ः– सदस्य संस्थाको शेयर पूंजी बराबर
ऋण अवधि ः– १ देखि ३ वर्ष सम्म
ब्याजदर ः– क्रमशः १०.२५%, १०.५०%, १०.६५%