आवधिक बचत धितो ऋण

यस संघमा जम्मा गरेको आवधिक बचत धितो राखि कुल बचत रकमको ९० प्रतिशत ऋण प्रदान गरिने ऋण लाई आवधिक बचत धितो ऋण भनिनेछ ।...

तरलता व्यवस्थापन ऋण

ऋण अवधीः ६ महिना
ब्याजदरः ८ प्रतिशत

अन्तर लगानी ऋण

ऋण अवधीः १ वर्ष, हालको ब्याजदरः १०.२५ प्रतिशत
ऋण अवधीः २ वर्ष, हालको ब्याजदरः १०.५० प्रतिशत
ऋण अवधीः ३ वर्ष, हालको ब्याजदरः १०.६५ प्रतिशत
ऋण अवधीः ४ वर्ष, हालको ब्याजदरर्ः १०.७५ प्रतिशत
ऋण अवधीः ५ वर्ष, हालको ब्याजदरर्ः ११ प्रतिशत

धितो ऋण

ऋण माग गर्ने सदस्य साकोसको आफ्नै नाममा वा संचालक तथा संचालकको एकाघर परिवार तथा शयेर सदस्यको नाममा दर्ता स्वामित्यो कायम भएको अचल सम्पति संघ...

आवधिक बचत

३ महिनाको लागि ः ५.२५ प्रतिशत ६ महिनाको लागि ः ५.७५ प्रतिशत १ वर्षको लागि ः ६.२५ प्रतिशत

आग्रह बचत

न्युनतम मौज्दात: रु.२ लाख
ब्याँजदर ३.५ प्रतिशत

दैनिक बचत

न्युनतम मौज्दात : रु. ५,०००
ब्याजदर : २ प्रतिशत

तरलता बचत

न्युनतम मौज्दात: रु. ५० हजार
ब्याजदर: ५ प्रतिशत

सुनौलो बचत

न्युनतम मौज्दात: रु.२ लाख
ब्याजदर: ३ प्रतिशत
पूँजी बृद्धि स्किम ३.२५ प्रतिशत

ऐच्छिक बचत

न्युनतम मौज्दात: रु. २५,०००
ब्याजदर: २.५ प्रतिशत